Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


विदेशबाट ल्याएका मोबाइलहरू पुस १५ भित्र दर्ता गर्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले यहि पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने जनाएको छ । शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरू दर्ता