Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


चलचित्र ‘दयारानी’ माघ २६ गतेदेखि प्रदर्शन हुने

काठमाडौं । नेपाली चलचित्र दयारानी यही माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै अभिनेता