Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


त्रिशूली-३ ‘ए’ को सुरूङभित्रबाट २ जनाको जीवितै उद्धार

काठमाडौं । रसुवाकाे त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट शुक्रबार बिहान दुई जनाको उद्धार गरिएको छ। दुई जनालाई जीवितै उद्धार गरिएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको हाे । उद्धार गरिएका व्यक्तिहरूमा सञ्जय साह