२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025


त्रिभुवन विश्वविद्यालयका क्याम्पस आजबाट खुले

काठमाडडौं । त्रिभुवन विश्वविद्यालयका देशभरका क्याम्पस सुचारु भएका छन् । विश्वविद्यालयले मंगलबार सूचना निकाल्दै लकडाउन खुलेसँगैं सरकारले निषेध गरेका बाहेक सम्पुर्ण गतिविधि सञ्चालन हुनेगरि क्पाम्पस सुचारु गरिने बताएको थियो ।