त्रिभुवन विश्वविद्यालयका क्याम्पस आजबाट खुले • Image Khabar Image Khabar


त्रिभुवन विश्वविद्यालयका क्याम्पस आजबाट खुले


Imagekhabar
७ श्रावण २०७७, बुधबार ०९:४५

tu

काठमाडडौं । त्रिभुवन विश्वविद्यालयका देशभरका क्याम्पस सुचारु भएका छन् । विश्वविद्यालयले मंगलबार सूचना निकाल्दै लकडाउन खुलेसँगैं सरकारले निषेध गरेका बाहेक सम्पुर्ण गतिविधि सञ्चालन हुनेगरि क्पाम्पस सुचारु गरिने बताएको थियो ।

पठनपाठन र पूस्तकालयबाहेक अन्य सबै काम स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै आजकै मितिबाट सुचारु हुने विश्वविद्यालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका क्याम्पस आजबाट खुले
प्रतिक्रिया दिनुहोस्