तेह्रथुम, पुस २६ । तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार करेन्ट लागेर एक जनाको मृत्यृ भएको छ । फेदाप गाउँपालिका-१ महाभीरका ५२ बर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यृ भएको प्रहरीले जनाएको छ
तिवारीले जिल्ला अध्यक्ष तथा प्रदेशनम्बर १ को उद्योग वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।
तेह्रथुम । नेपाली कांग्रेस तेह्रथुमको निर्वाचन क्षेत्र प्रदेश सभा अधिवेशनको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएकाे छ । शनिबार सम्पन्न अधिवेशनले प्रदेश (क) का नारायण सुब्बा निर्वाचित हुनु भएकाे हाे ।
लिम्बुको फार्ममा उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम म्याङलुङका साथै इटहरीसम्म निर्यात हुँदै आएको छ ।
तेह्रथुम । मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथु्मको फेदाप र मयाङ्लुङ जोड्ने खोरुङवा खोलामा निमार्णाधीन पक्की पुल ५ वर्षमा पनि पूरा हुन सकेको छैन । २०७३ सालमा निर्माण सम्झौता भए पनि सप्तकोसी
तेह्रथुम । तेह्रथुममा यस वर्षको तिहारका लागि फूलको अभाव नहुने भएको छ । विगतमा भन्दा फूल खेती गर्नेहरुको संख्या पनि बढेको र समयमै फूल फूलेकाले जिल्लाभर नै तिहारमा फूलको अभाव
तेह्रथुम, असोज २८ । तेह्रथुम सहितका पूर्वी जिल्लाहरुमा लिम्बु समुदायमा मनाईने मौलो काट्ने पर्व मनाईएको छ । पूर्वका जिल्लाहरुमा हरेक वर्ष वडा दशैंको नवमीका दिन निशान नचाउँदै हर्षउल्लासका साथ मौलो
तेह्रथुम ।दशै सुरु भएसंगै धनकुटामा पिङ बनाउने र खेल्नेहरुको भिड लाग्न थालेको छ । गाउँलेहरु जम्मा भएर बाबियो बाँस लगायतबाट पिङ बनाइन्छ । त्यस्तै काठबाट रोटेपिङ पनि बनाउने गरीन्छ ।
तेह्रथम । तेह्रथुमको छथर क्षेत्रका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित भएका छन् । अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएपछि अकबरे खुर्सानी खेतीमा आकर्षित भएका हुन् । यस क्षत्रका किसानले १
तेह्रथुम । गाउँमै खोलिएका छुर्पी उद्योगहरुमा दूध खपत हुन थालेपछि तेह्रथुमको पश्चिमी क्षेत्रका किसानलाई निकै सहज भएको छ । जिल्लाको लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाको दूध गाउँकै छुर्पी उद्योगमा खपत