Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


तबलावादक उस्ताद जाकिर हुसैनको निधन

एजेन्सी । विश्व प्रसिद्ध तबलावादक उस्ताद जाकिर हुसैनको निधन भएको छ । फोक्सोसम्बन्धी रोगबाट पीडित हुसेनको अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । हुसेनका परिवारका सदस्यहरुका