Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


डोल्पाको ठूलीभेरी नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी

काठमाडौं । डोल्पाको ठूली भेरी नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयर पदमा कांग्रेसका सुवर्ण कुमार बुढाले १ हजार २८६ मत ल्याएर विजयी भएका

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी

काठमाडौ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन ।अध्यक्षमा माओवादीबाट नारासिंङ रोकायले ७७० मत ल्याएर विजयी प्राप्त गर्नुभएको हो । एमालेका उम्मेदवार हेमबहादुर

एक व्यक्तिलाई दुई पार्टीको टिकट

काठमाडौं । डोल्पाको शे फोक्सुण्डो गाउँपालिका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङ नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको उम्मेदवार एकै पटक हुनुभएको छ । उहाँलाई समाजवादी र एमालेले एकै पटक टिकट

डोल्पाको दुई पालिकाको अध्यक्षामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध

काठमाडौं । स्थानीय तह निर्वाचत २०७९ का लागि डोल्पाका दुई गाउँपालिकाका दुई जना अध्यक्ष र एक जना उपाध्यक्षको एकल उम्मेदवारी परेको छ । जिल्लाको काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्ष

डोल्पामा मनोनयन दर्तामा लफडा : डिएसपीमाथि ढुंगा प्रहार, चार टाँका लगाइयो

नेकपा एमालेको तर्फबाट ठूलीभेरी नगरपालिकाको उपमेयरका नरबहादुर बुढाले उम्मेदवारी दर्ता गर्न आउँदा पार्टीभित्रकै इतर समूहका केही व्यक्तिले आफूले टिकट नपाएको झोंकमा उम्मेदवारी दर्ताको पत्र च्यातेपछि विवाद भएको थियो ।

डोल्पामा यो वर्ष यार्सागुम्बा टिप्न पाइने

काठमाडौं । अघिल्लो वर्ष बन्द गरिएका डोल्पाका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । गत बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय

हिँउ चितुवा जोगाउन पशु बीमा

डोल्पा, मंसिर २४ । दुर्लभ वन्यजन्तु हिँउ चितुवा जोगाउनका लागि पशु बीमा कार्यक्रम लागू गरिएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने गाउँबस्तीमा पहिलोपटक पशुपालन गरिरहेका किसानलाई लक्षित

दोब्बर भाडा असुल्दै जीप व्यवसायी, १४ किमी सडकमा आठ सय भाडा

डोल्पा । जीप व्यवसायीले मनपरी भाडा असुल्न थालेका छन् । जिल्लामा आन्तरिकरुपमा सञ्चालन हुँदै आएका जीप व्यवसायीले सदरमुकाम दुनै आवतजावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपी आफू खुशी भाडा असुल्न थालेका