Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


कुनले बढायाे संक्रमण ? ओमिक्राेन कि डेल्टा !

एक सातादेखि उकालो लागेको संक्रमण नियन्त्रण गर्न सरकार र सर्वसाधारणले बेवास्ता गर्ने हो भने त्यसले सम्भावित तेस्रो लहरमा झनै धेरै क्षति निम्त्याउन सक्छ ।

डेल्टा प्लस भेरियन्ट डेल्टाभन्दा धेरै संक्रामक हुनसक्ने विज्ञको चेतावनी

वैज्ञानिकले अहिले प्रयोग भइरहेका कोरोना खोप यो भेरियन्टमा पनि प्रभावकारी हुने बताएका छन् ।

कोभिडको डेल्टा भेरियन्ट खतरनाक रहेको बेलायती अध्ययनको निष्कर्ष

मेडिकल पब्लिक हेल्थ इंग्ल्याण्ड र मेडिकल रिसर्च काउन्सिलको नेतृत्वमा भएको अनुसन्धानमा ४३ हजार बढी संक्रमतिलाई सहभागी गराइएको थियो ।

कोरोनाको डेल्टा भेरियन्ट पनि नियन्त्रण गर्न सफल चीन, २४ घण्टामा संक्रमित शून्य

यसले कोरोना नियन्त्रणमा सहयोग गरेको थियो । यदि अहिलेको स्थिती कायम रहे चीन डेल्टा भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्ने पहिलो देश बन्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

फाइजरले तेस्रो डोज खोपको लागि अनुमति माग्यो, डेल्टा भेरियन्टविरुद्ध पनि काम गर्ने

फाइजरका बिशेषज्ञ डा. मिखेल डलस्टनले एष्ट्राजेनेका खोप लगाएका व्यक्तिले १२ महिना भित्र अर्को एक डोज खोप लगाएमा कोरोना विरुद्धको इम्यूनिटी बढ्ने अनुसन्धानबाट खुलेको बताएका छन् ।

नेपालमा भेटियो कोभिड–१९ को नयाँ भेरियन्ट, सबै उमेरकालाई असर गर्ने

४७ डेल्टा भेरियन्ट पुष्टि भएका नमुनाहरूमध्ये ९ वटामा थप उत्परिवर्तन भइ एवाइडटवान नामको भेरियन्ट पुष्टि भएको छ ।