Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


कोलकातामा हुने टी–२० मा भारतीय टोलीको घोषणा

काठमाडौं । कोलकातामा हुने टी–२० खेलका लागि भारतीय टोलीको घोषणा गरिएको छ । यही जनवरी २२ देखि कोलकातामा शुरु हुने इंग्ल्यान्ड विरुद्धको टी–२० खेलका लागि भारतीय टोली घोषणा गरिएको हो