काठमाडाैं । नेपाल र यूएईबीच साेमबार टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई दिने श्रृंखला अर्न्तगत पहिलो दिन साेमबार साँझ पाँच बजेदेखि खेल हुने भएको हो ।