काठमाडौं । घरेलु मैदानमा हुने संयुक्त अरब इमिरेट्स (यूएई) सँगको दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला र आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाका लागि नेपाली टोलीकाे घोषणा भएको छ । नेपाल क्रिकेट सघ