Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


टिकटकको अमेरिकी बोर्डमा अमेरिकाकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने

एजेन्सी । चिनियाँ मूल कम्पनी बाइटडान्सले टिकटकको अमेरिकी सञ्चालन बेच्ने सम्झौताले अमेरिकीकै नियन्त्रणमा रहेको नयाँ बोर्ड गठन गर्ने भएको ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले संयुक्त

अमेरिकामा टिकटक फेरि चल्न थाल्यो

काठमाडौं । टिकटक कम्पनीले अमेरिकामा आफ्नो सेवा पुनः शुरु गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एपलाई बचाउन कदम चाल्ने आश्वासन दिएपछि टिकटक कम्पनीले अमेरिकामा आफ्नो सेवा पुनः शुरु गरेको

छंगु ल्यूल्यू गायन तथा टिकटक प्रतियोगिताको पुरस्कृत घोषणा

काठमाडौं । अमर चित्रकारको शब्द, रचनाकार चित्रकार र सरीता महर्जनको स्वर, भूपेन्द्र बज्राचार्यको संगीत रहेको लोकप्रिय गीत “छंगु ल्यूल्यू” गायन प्रतियोगिता चन्द्रकृष्ण प्रजापतिले जितेका छन् । उनले गीत रेकर्डिङ तथा

हट्यो टिकटकमाथिको प्रतिबन्ध

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध हटाएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लगाएको प्रतिवन्ध हटाउने निर्णय गरेको हो । यद्यपि टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका,

टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिट ‘हेर्न नभ्याइने’सूचीमा परेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सुस्मलता माथेमा र विनोद शर्माको इजलासमा परेका रिट हेर्न नभ्याइने सूचीमा परेको हो

टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश अस्विकार

काठमाडौं । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । न्यायाधीश विनोद शर्माको ईजलासले टीकटक बन्द गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै दायर भएको

टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई हेर्न नभ्याइनेमा परेको छ । उक्त रिट सोमबार सुनुवाइका लागि न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । सोमबार

टिकटकमाथि लगाइएको प्रतिबन्धविरुद्ध दायर रिटमा आजबाट सुनवाइ

काठमाडौ । नेपालमा टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा सोमबारदेखि सुनवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाल लगायतले दिएको रिटमाथि आजबाट सुनुवाइ हुने

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट निवेदन दायर भएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका अधिवक्ताहरुले टिकटक बन्द गर्ने सरकारको निर्णय खारेज

टिकटक बन्द गर्ने सरकारको निर्णय विरोधाभाषपूर्ण : सञ्चारविज्ञ दाहाल

काठमाडौं । नेपालमा पछिल्लो समय सामाजिक सञ्जालको रुपमा चर्चित र धेरै प्रयोग भएको टिकटक एप सरकारले बन्द गरेको छ । सरकारले टिकटक बन्द गरेसँगै दुई थरी आवाज उठेका छन् ।