Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


नेपाल जेसीजको अध्यक्षमा शाहीको उम्मेदवारी

काठमाडौं । नेपाल जेसीजको अध्यक्षमा अनिलबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाल जेसीज २०२४ का लागि कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिलबहादुर शाहीले केन्द्रीय अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।