काठमाडाैं। विभिन्न क्षेत्रमा स्थापित ३ सय बढी मधेशी युवाहरु तथा मुस्लिम समुदायका अगुवाहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । पार्टीकाे केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई
काठमाडाैं। जेनजी युनाईटेडले नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गरेको छ। युनाईटेडको प्रतिनिधि टोलीले आईतवार सिहंदरबारमा अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर गभर्नर पौडेललाई बर्खास्त गर्न माग गरेको
काठमाडाैं। जेनजी समूहले सुशीला कार्की नेतृत्वको सरकारले सत्ता जोगाउन युवाहरुको भावना विपरित सम्झौताको नाटक गरेको आरोप लगाएका छन् । काठमाडौंमा बिहीबार असन्तुष्ट समूहले पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनलाई नै हाईज्याक
काठमाडाैं। जेनजी पुस्ताका युवाहरुको एक समूह जेनजी २.० ले भ्रष्टाचारको छानविन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेकाे छ। साेही समूहले गत भदौ अन्तिम साताको आन्दोलनलाई संस्थागत रुप
काठमाडाैं। जेनजी २.० राष्ट्रिय अभियानले शहीदहरुको स्मृतिमा मौनधारण कार्यक्रम आयोजना गर्ने भएको छ। अभियानले सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई माईतीघरमा हुने उक्त कार्यक्रममा निमन्त्रणा गरेको हो ।
प्रमिला खतिवडा–प्रकास लम्साल काठमाडाैं । नेकपा एमाले नेताहरु पुग्ने जानकारी पाएसँगै बारामा बुधबार जेनजी युवाले प्रदर्शन गरेका छन्। एमाले नेता र युवाबीचकाे झडप समेत बढेर प्रशासनले कर्फ्यू आदेश नै जारी
काठमाडाैं । सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ। सिंहदरबारमा साेमबार बसेको मन्त्रीपरिषदकाे बैठकले साेही निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका
काठमाडाैं। जेनजी युवाकाे आन्दोलन पछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ। पछिल्ला यी घटना र परिघटनाले मुलुक अब कतातिर जान्छ भन्ने सर्वत्र चासो र चिन्ता बढेको हाे । अन्तरिम सरकार
काठमाडाैं । जेनजी युवाहरुले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँगसँग वार्ता गर्नका लागि वार्ता टोलीकाे घाेषणा गरेका छन् । जेनजी वार्ता समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अन्तरिम संविधान
काठमाडौं । सैनिक मुख्यालय अगाडि पुगेका जेनजी युवाहरूबीच कुटाकुट भएको छ। उनीहरु अन्तरिम प्रधानमन्त्री तय गर्नका लागि मुख्यालय अगाडिको सडकमा जेनजीका दुई समूहबीच कुटाकुट भएको हो ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम