Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


इलाम जिप दुर्घटनामा एक बालकसहित १२ जना घाइते (नामसहित)

दुर्घटनामा चालक इलाम नगरपालिका–२ का २४ वर्षीय चुणामणि घिमिरेसहित ताप्लेजुङ याङ्बरक गाउँपालिका ५ की २१ वर्षीया मनिषा तामाङ, सोही गाँउपालिका वडा नं.६ का २४ वर्षीय लोकेन्द्र सिलवाल घाइते भएका छन्

डोल्पामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका–९ डाँगीवाडामा आज शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुकपानीबाट डाँगीवाडातर्फ जाँदै गरेको भे १ च १६११ नम्बरको जिप दुर्घटना हुँदा स्थानीय

रुकुममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानी नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। राडिबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिबार साँझ दुर्घटनामा परेको

बैतडीमा जिप दुर्घटना

बैतडी । बैतडीको पाटन-पञ्चेश्वर सडकखण्डमा आज (शनिबार) बिहान जिप दुर्घटना भएको छ । सडकखण्ड अन्तर्गत पाटन नगरपालिका-६ मेलतडामा शनिबार बिहान ४ बजे जिप दुर्घटनामा परेको हो ।दुर्घटनामा परि एकजना घाइते

जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ जना घाइते

काठमाडाैं । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ७ जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाकाे अवस्था भने गम्भीर

हेटौंडामा जिप दुर्घटना हुँदा चारको मृत्यु, चार घाइते

मकवानपुर । मकवानपुरको हेटौंडामा शनिबार सांँझ भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । हेटौंडा कुलेखानी काठमाडौं सडकअन्तर्गत शनिबार सांँझ वीरगञ्जबाट काठमाडौं जांँदै

स्याङजामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौं । स्याङजामा आज मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । वालिङ नगरपालिका वडा नम्बर १४ पञ्चमुल अर्खलबास

दाङमा जिप दुर्घटना हुँदा १३ जना घाइते

काठमाडौं । दाङमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको हो । घुम्ती बाटोमा

बारामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, १२ घाइते

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ आधाभार जंगलमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सिमराबाट हेटौडातर्फ आउँदै गरेको बा १९

ओखलढुङ्गामा जिप दुर्घटना, दुई प्रहरीको मृत्यु

घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी वरिष्ठ नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भूपेन्द्र खनाल, जवान रूपक विष्ट र चालक लीलाप्रसाद