Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीको सहज जित

७२औं मिनेटमा युरी टिलेमान्सको स्थानमा मैदान छिरेका म्याडिसनले जेमी भार्डीको पासमा गोल गर्न सफल भएका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरको जित पक्का

टी–ट्वान्टी क्रिकेट सिरिज : नेपालद्वारा ओमान ६ विकेटले पराजित

तुलनात्मक रुपमा बलियो टोली ओमानसँगको जितसँगै नेपाली टोली केही आत्मविश्वासी देखिएको छ । नेपालले दोस्रो खेल शनिबार युएईसँग खेल्नेछ भने सिरिजको अन्तिम खेलमा सोमबार आयरल्याण्डको सामना गर्नेछ ।

‘ए’ डिभिजन लिग फुटबल : फ्रेन्ड्स क्लबले पहिलो जित

लिगमा नवौं चरणको समाप्तीसम्म २३ अंकसहित मच्छिन्द्र क्लब शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको १९ अंक छ भने १७ अंकसहित आर्मी क्लब तेस्रो स्थानमा छ ।

नेपालको लगातार तेस्रो जित

एजेन्सी । एभिसी सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार तेस्रो जित निकालेको छ । ढाकामा आज भएको खेलमा आयोजक बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले लगातार

लिभरपुलले फराकिलो जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासलको पहिलो जित

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित दर्ता गरेको हो ।

पहिलो टेस्टमा पाकिस्तानमाथि एक विकेटको वेस्टइन्डिजको रोमाञ्चक जित

एक समय १५१–९ को अवस्थामा पुगेको वेस्टइन्डिजलाई केमार रोच र जयडेन सिल्सले जित दिलाए । केमार रोच ३० रनमा अविजित हुँदा जर्मेन ब्ल्याकवुडले ५५ रनको योगदान दिए ।

प्रशिक्षक अल्मुताइरीद्वारा ताइपेईविरुद्धको जित अग्रपंक्तिका स्वास्थ्यकर्मीहरूका लागि समर्पित

बिहीबार राति कुवेतको जाबेर अल अहमद रंगशालामा भएको विश्वकप फुटबल छनोटअन्तर्गतको खेलमा नेपालले चाइनिज ताइपेविरुद्ध २–० को गोलको जित निकालेको थियो । जितका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले १–१

थ्री नेसन्स टी–ट्वेन्टी क्रिकेट सिरिजमा नेपालको पहिलो जित

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।

बंगबन्धु कपः पोल्याण्डमाथि नेपाली कबड्डी टोलीको जित

केन्या र श्रीलंकालाई हराएको खण्डमा नेपाल फाइनलमा प्रवेश गर्नेछ । मंगलबार भएको खेलमा नेपाल बंगलादेशसँग १४ अंकले पराजित भएको थियो ।