Logo २४ भाद्र २०८२, मंगलबार | Tue Sep 9 2025


विराटनगरकाे मेयर र उपमेयरमा जसपाबाट आठ जनाको नाम सिफारिस, अध्यक्ष यादवकाे छाेरा पनि दाैडमा

गठबन्धनमा जसपाले विराटननगरको उपमेयर पाएको छ । शुक्रबार जसपा मोरङले केन्द्रीय कार्यालयमा गरेको सिफारिसमा आठ जनाको नाम समावेश गरिएको छ । जसमा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवको नाम पनि

जसपाको घोषणापत्र : आधारभूत सेवा घरमै पुगेर दिइने, पानीको शुल्क २ सयसम्म मिनाहा

देशको आर्थिक विकासका लागि संघीय, प्रादेशिक तथा स्थानीय सरकार, निजी क्षेत्र र जनसमुदायको संयुक्त प्रयास र साझेदारीमा उपलब्ध प्राकृतिक एव मानवीय स्रोत साधनको प्रभावकारी परिचालन गर्ने नीति लिने जसपाको भनाइ

गठबन्धनबाट बाहिरियो जसपा

प्रदेश सरकारलाई समर्थन दिँदै आएको जसपाले प्रदेश सरकारमा तीन दलको मात्रै प्रतिनिधित्व गरिएको भन्दै समर्थन फिर्ता गर्दै गठबन्धन तोड्ने भएको हो । जसपाबाट प्रदेशसभामा एक जनाको प्रतिनिधित्व रहेको छ ।

एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुर जसपामा प्रवेश

उहाँसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन् ।

जसपाको केन्द्रीय समिति बैठक आइतबारबाट सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक आइतबारबाट काठमाडौंमा सुरु भएको छ । बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिता कसरी हुन्छ भन्ने बारेमा छलफल हुने पार्टीका प्रचार विभाग

नेपालका कम्युनिस्ट पार्टी एउटै पेन्सिलका फरक–फरक टुक्रा : बाबुराम भट्टराई

नेपालमा दर्जनौं कम्युनिस्ट रहेको बताउँदै भट्टराईले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लाई ठूला कम्युनिस्ट समूह भएको बताउनुभएको छ ।

जसपा संघीय परिषद्को बैठक फागुन २८ गते बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद्को बैठक फागुन २८ गते बोलाएको छ । काठमाडौंको बानेश्वर ब्याङ्केट, थापागाउँमा बैठक बस्ने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो । बैठकमा स्थानीय

कांग्रेसका रुष्ट कार्यकर्ता डडेल्धुरा जसपाको पालिका कमिटीमा

पार्टी शुद्धिकरण तथा निर्माण अभियान थालेको जसपा डडेल्धुराले डडेल्धुराका ५२ वटै वडामा नेता कार्याकर्ता भेला गरी अभियान सञ्चालन भइरहेको पार्टीका जिल्ला अध्यक्ष लक्ष्मीकान्त पनेरुले जानकारी दिनुभयो ।

संविधान संशोधनका लागि आन्दोलन गर्नुपर्छ : डा. भट्टराई

पिछडिएका र उत्पीडनमा रहेकालाई संविधानले नसमेटेको भन्दै यसलाई पूर्णता दिन संविधान संसोधन गर्नुपर्ने डा. भट्टराईले बताउनुभयो ।

जसपा त्यागेका गुप्ता भन्छन्– ‘क्षेत्र विकासको लागि एमाले रोजे’

पार्टी प्रवेशसँगै अब आफ्नो क्षेत्रलाई नै एमालेमय बनाउने उहाँको भनाइ छ । गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभएको हो ।