एजेन्सी। अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुजको लारक द्वीपमा रकेट लन्चर प्रहार गरेपछि इरानले जवाफी हमला गरेको छ । गत जुलाईको अन्तिम सातापछि अमेरिकाले इरानमाथि पहिलो पटक आक्रमण गरेको हो ।