Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


धौलिगङ्गा जलविद्युत्को बाँध खोलियो, तटीय क्षेत्रमा उच्च सतर्कता

महाकाली नदीको जलस्तर बढ्नसक्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताउनुभयो ।