Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


थारु समुदायका विकराल बन्दै सिकलसेल, विवाह गर्दा अनिवार्य रगत जाँच गर्न आग्रह

सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाह पूर्व नै रगत जाँच गरी बाहकहरू पत्ता लगाएर बाहक–बाहकबीच तथा बाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाउनुपर्ने चिकित्सक बताउँछन् ।