Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


झापामा कोरोनाबाट ५८ जनाले ज्यान गुमाए

झापा । झापामा कोरोना महामारीबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको छ । जनस्वास्थ्य कार्यालय झापाको अनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी