Logo १ असार २०८३, सोमबार | Tue Jun 16 2026


निर्वाचनका विषयमा प्रदेश सभापतिसँग काँग्रेसकाे छलफल

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन परिचालनका विषयमा पार्टीका प्रदेश सभापतिहरुसँग प्रारम्भिक छलफल सुरु गरेको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिले चुनावी तालमेलका

मन्त्री हेरफेरबारे छलफल भइरहेको छ : अध्यक्ष दाहाल

मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आएमा माओवादीलाई पार्टीको हैसियत अनुसार मन्त्रालय चाहिने विषय प्रधानमन्त्रीलाई जानकारी गराएको उहाँले बताउनुभयो ।

दल र आयोगबीच निर्वाचन चिन्हदेखि खर्च र रङसम्मका छलफल

छलफलमा स्थानीय तह निर्वाचनको तयारीको सन्दर्भमा आयोगले अहिलेसम्म सम्पादन गरेको कामहरूको बारेमा जानकारी गराउँदै दलहरूसँग आयोगले गरेका अपेक्षाका सन्दर्भमा कुराकानी भएको आयोगका सहप्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

एमसीसी माथिको छलफल सकियो

काठमाडौं । प्रतिनिधि सभामा अमेरिकी सहयोग संझौता, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) माथिको सामान्य छलफल सकिएको छ ।छलफलमा विभिन्न राजनीतिक दलका सांसदहरुले भाग लिएका थिए ।छलफलमा सांसदहरुले एमसीसीबारे उठाएका प्रश्नहरुको अर्थमन्त्री

वार्तापछि एमाले महासचिव- ‘सरकारको दृष्टिकोण एक नभएसम्म प्रतिपक्षले बोल्नुपर्छ भन्ने छैन’

शनिबार पार्टीअध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा प्रधानमन्त्रीसहित कांग्रेसका शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै महासचिव पोखरेलले गठबन्धन सरकारको एउटा राय आउनुपर्नेमा जोड दिनुभयो ।

एमाले अध्यक्ष ओली आन्तरिक छलफलमा, लगत्तै कांग्रेससँग छलफल हुने

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेस महामन्त्री गगन थापाले सत्तामा बसिरहन नमिल्ने बताउँदै आउनुभएको छ ।

संसद बैठक बस्नुअघि माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच छलफल

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल हुनु अघि सत्ता गठबन्धनमा आवद्व दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का

रामचन्द्र पौडेल र उपेन्द्र यादवबीच छलफल, एमसीसीमा ‘सैद्धान्तिक मतभेद’

वरिष्ठ नेता पौडेलले सत्ता गठबन्धन जोगाउने बारेमा जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गर्नुभएको हो । उहाँले भेटमा एमसीसी सम्झौताको विषयमा कुराकानी गरेको बताउनुभयो ।

विप्लव नेतृत्वको नेकपा र सरकारबीच छलफल, सहमति कार्यान्वयन बटमलाइन

सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

एमसीसीलाई निर्वाचनपछि सार्ने प्रचण्डको प्रस्तावमा ओलीको जवाफ– ‘बहुमत छ क्यारे, पास गर्नुस् न !’

त्यसअघि माओवादी अध्यक्ष दाहालले एमसीसी आर्थिक परियोजना मात्र नभएर राष्ट्रिय राजनीतिको मुद्दा बनिसकेको भन्दै सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।