Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


पुस १५ गते काठमाडौंमा च्याउ मेला तथा परिकार महोत्सव हुँदै

काठमाडौं । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा पुस १५ गते काठमाडौंमा च्याउ मेला तथा परिकार महोत्सव हुने भएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो