Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


अमेरिकाकाे आरोप चीनद्वारा अस्वीकार

एजेन्सी । चीनले रुसलाई हतियार सहयोग गर्ने योजना बनाइरहेको भन्ने अमेरिकाकाे दावीको चीनले अस्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले केही दिन अघि जर्मनीमा आयोजित सुरक्षा सम्मेलनमा चीनले रुसलाई

चीनमा स्वास्थ्य सुविधा कटौति विरूद्ध ज्येष्ठ नागरिकहरूको प्रदर्शन

एजेन्सी । चीनमा स्वास्थ्य सुविधामा कटौती गरिएको भन्दै ज्येष्ठ नागरिकहरू प्रदर्शनमा उत्रिएका छन् । वुहान र दालिआन शहरका ज्येष्ठ नागरिकरू बढ्दो महँगी अनुसार भत्ता नपाएको र स्वास्थ्य सुविधा कटौती गरिएको

चीनमा ५ सवारीसाधन एक-आपसमा ठोक्किंदा १६ जनाको मृत्यु, ६६ घाइते

एजेन्सी । चीनको हुनान प्रान्तमा ५ वटा सवारीसाधन एक-आपसमा ठोक्किंदा १६ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ६६ जना घाइते भएका हुन् । घाइते मध्ये ८ जनाको अवस्था भने गम्भीर

चीनले आफ्नो आकाशमा गुप्तचरी गरेको अमेरिकी आरोप

एजेन्सी । अमेरिकाले आफ्नो आकाशमा चीनले गुप्तचरी गरेको आरोप लगाएको छ । केही दिन यता निकै माथि उचाईमा एउटा बलुन उडिरहेको भन्दै अमेरिकी रक्षा मन्त्रालयले उक्त बलुन चिनियाँ गुप्तचरी भएको

अब चीनमा ईच्छा अनुसार सन्तान जन्माउने अधिकार दिइयो

एजेन्सी । जन्मदर निरन्तर घट्दै गएपछि चीनमा सन्तान प्राप्तिको सीमा खुला गर्न थालिएको छ । सिछुआन प्रान्तले कुनै पनि दम्पतीलाई असीमित सन्तान जन्माउने अधिकार दिएको छ । जन्मदर घटेर जनसंख्या

चीनद्वारा अमेरिकालाई एक चीन नीति पालना गर्न पुनः आग्रह

एजेन्सी । चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र चीन–अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले एक विज्ञप्ति जारी गर्दै दुई देशबीचको

चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनसँगको आर्थिक सम्बन्ध पुनर्स्थापित गर्ने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य

चीनमा १ महिनामा ६० हजार कोरोना संक्रमितकाे मृत्यु

एजेन्सी । चीनमा पछिल्लो १ महिनामा कोरोना संक्रमणका कारण ६० हजार मानिसको मृत्यु भएको एक तथ्यांक सार्वजनिक भएको छ । शून्य कोभिड-१९ काे नीति त्यागेपछि संक्रमणको चपेटामा परेको चीनमा गत

चीनको हेनान प्राप्तमा ९० प्रतिशत मानिस काेरोना संक्रमित

एजेन्सी । चीनको सबै भन्दा बढी जनसंख्या रहेको हेनान प्रान्तमा ९० प्रतिशत मानिसहरू कोराेना भाइरस (कोभिड-१९) संक्रमित भएका छन् । स्थानीय स्वास्थ्य अधिकारीहरुले पत्रकार सम्मेलनमा गरी सोही प्रान्तमा करिब ८

चीन र ताइवानबीच पुन: सीमा विवाद

एजेन्सी । चीनले पुन ताइवानको टापु नजिकै सैन्य अभ्यास सुरु गरेपछि ताइवानले यस्को विरोध गरेको छ । गत महिना मात्रै सोही क्षेत्रम सैन्य अभ्यास गरेको चीनले पुन अभ्यास थालेसँगै ताइवानले