१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


चीनमा कोरोना संक्रमण बढेपछि पुन: लकडाउन

काठमाडौं । चीनको छङ्तु शहरमा कोरोना संक्रमण बढेपछि बिहिबार साँझदेखि फेरी लकडाउन गरिएको छ । त्यहाँको सरकारले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन समेत आग्र गरेको हाे । छङ्तुका

लामो खडेरी र तापक्रम वृद्धिको चपेटामा चीन

काठमाडौं । लामो खडेरीसँगै अभूतपूर्व तापक्रम वृद्धि भएपछि चिनियाँ अधिकारीहरुले कृत्रिम वर्षा गराउने प्रयास गरेका छन् । देशको मध्ये तथा दक्षिणीपश्चिमी क्षेत्रमा चिनियाँ विमानहरुले आकाशमा बादल सिर्जना गर्ने सिल्भर आयोडाइड

चीनमा अत्याधिक तापक्रम वृद्धिका कारण उर्जा संकट

एजेन्सी । अत्याधिक तापक्रम वृद्धिको चपेटामा परेको चीनले औद्योगिक प्रान्त सिछुआनका सबै उद्योगहरू ६ दिन बन्द गर्न आदेश दिएको छ । प्रान्तीय सरकारले उर्जा संकट टार्नका लागि उद्योगहरू बन्द गर्न

चीनको खुफिया पानीजहाज श्रीलंकाको बन्दरगाहमा

काठमाडौं । चीनको युआन वाङ–५ नामक खुफिया पानीजहाज आज (मंगलबार) श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा पुगेको छ। उक्त पानीजहान ६ दिन उक्त बन्दरगाहमा रहने भएकाे छ । त्यहाँ रहुन्जेल कुनै पनि गतिविधि

अमेरिकी प्रतिनिधिमण्डल ताइवान पुगेसँगै चीन थप रुष्ट, सैन्य अभ्यासको चेतावनी

प्रतिनिधिमण्डलले ताइवानी अधिकारीहरूसँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार र लगानी, विश्वव्यापी आपूर्ति श्रृंखला, जलवायु परिवर्तन र पारस्परिक हितका विषयमा छलफल गर्ने बताइएको छ ।

ताइवान आसपासको सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको चीनको घोषणा

काठमाडौं । चीनले ताइवान आसपाको क्षेत्रमा झण्डै एक सातादेखिको सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । गत साता अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि भड्किएको चीनले ताइवानी समुद्री सीमा

ताइवानसँगको शान्तिपूर्ण एकतामा चीनको जोड, श्वेतपत्र जारी

श्वेतपत्रले अमेरिकाको केही शक्तिले ताइवानलाई चीनविरुद्ध गोटीका रूपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ । श्वेतपत्रले ताइवान सरकारलाई एक मुलुक, दुई व्यवस्थाकै मोडलअनुसार एकतामा आउन आह्वान गरेको छ ।

चीनमा नयाँ भाइरस भेटियो, दुई प्राप्तका ३५ जनामा संक्रमण पुष्टि

चीन र सिंगापुरका वैज्ञानिकहरूको अध्ययनले चीनको शानडोङ र हेनान प्राप्तका ३५ जनामा जुनोटिक लाङया नामक भाइरसको संक्रमण देखिएको चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले जनाएको छ ।

ताइवान आसपासको क्षेत्रमा चीनको सैन्य अभ्यास जारी

काठमाडौं । चीनले ताइवान वरपरको समुद्री र हवाई क्षेत्रमा नयाँ सैन्य अभ्यासलाई निरन्तरता दिने भएको छ । अमेरिकाकाे तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको गत हप्ताको ताइपेइ भ्रमणको विरोधमा ताइवान आसपासमा

रोहिंग्याको उचित व्यवस्थापन गर्न चीनसँग बंगलादेशको आग्रह

एजेन्सी । बंगलादेशले आफ्नो शरणमा रहेका रोहिंग्याहरुको उचित व्यवस्थापन गर्न चीनसँग गुहार मागेको छ । बंगलादेशको भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीसँग रोहिंग्या शरणार्थीलाई म्यानमारमा पुनः स्थापना गर्न बंगलादेशले चीनसँग