Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


युरोपेली युनियनको टोलीद्वारा चिलिमे त्रिशूली प्रशारण लाइनको निरीक्षण

काठमाडौं । युरोपेली युनियनको उच्चस्तरीय टोलीले निर्माणाधिन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत निरीक्षण गरेको छ । युरोपेली युनियनको एसिया निर्देशक पिटरिस अस्टस नेतृत्वको उच्चस्तरीय टोलीले नुवाकोट र रसुवामा