Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


चिया उद्योग बन्द गर्ने उद्योगीको घोषणा

काठमाडाैं । नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन्। भारतीय चिया बोर्डले लागू गरेको