Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


चिनिया कम्युनिष्ट पार्टीका ३३ जना निष्कासित

काठमाडौं ।चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले भ्रष्टाचार र अनुशासन उल्लंघनको आरोपमा ३३ जना केन्द्रीय समिति सदस्यलाई पार्टीबाट निष्कासन गरेको छ । बेइजिङमा सम्पन्न पार्टीको चारदिने पाँचौँ पूर्ण बैठकले उनीहरूलाई निष्कासन गर्ने