Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


बेलायतबाट ६ चिनियाँ कूटनीतिज्ञ फिर्ता

काठमाडौं । चीनले बेलायतस्थित नियोगमा कार्यरत ६ जना आफ्ना कूटनीतिज्ञलाई फिर्ता गरेको छ । त्यसरी हटाइएकाहरुमा म्यान्चेस्टरस्थित नियोगका महावाणिज्य दूत चङ सियुआन पनि रहेका छन् । गत अक्टोबरमा म्यान्चेस्टरस्थित चिनियाँ