Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


सुनको मूल्य स्थिर रहँदा आज चाँदी भने घट्याे

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेकाे छ। सोमबार तोलामा एक हजार ६ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन