Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


नेप्सेका सिईओ साउदद्वारा राजीनामा

आफन्तको नाममा खरिद गरेर सेयर चलखेल गरेको भन्दै धितोपत्र बोर्डका भिष्मराज ढुंगाना र नेप्सेका सीईओ साउदविरुद्ध अख्तियारमा समेत उजुरी परेको छ ।