काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि मतदान गर्न जाँदै गरेका लुम्बिनी प्रदेश सभाका सांसद तुलसीप्रसाद चौधरी दुर्घटनामा परेर घाइते हुनुभएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदान गर्न सांसद
सर्लाही, माघ ४ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा यात्रुबस पल्टिएको छ । बस पल्टिदाँ १७ जना यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आइरहेको ना. ५ ख ५०५५ नम्बरको अग्नि
मृतकको दिदी ५ वर्षीया साइना गुरुङ्गको भने घाँटी र बायाँ हातको औंलामा चोट लागेको छ । उनको साेही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मुग्लिन–नारायणगढ सडकखण्डको भतेरीमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
बुर्तिबाङको देवचोकदेखि बडिगाडस्थित घर जाने क्रममा बस चढ्न लागेका काउचा बसबाट खसेपछि पछाडिको पांग्राले किचेको प्रत्यक्षदर्शीले बताए ।
शनिबार साँझ भएको विस्फोटपछि भग्नावशेषमा पुरिएकालाई निकाल्ने क्रम जारी रहेको अधिकारीहरूलाई पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।
१ सय ९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले रुखहरू भाँचिनुका साथै थुप्रै भौतिक संरचनामा क्षति पुर्याएको छ । विद्युत आपुर्ति बन्द हुँदा करिब ३० लाख मानिस मारमा परेका छन् ।
इराकमा हालैका वर्षहरुमा विस्फोटका घटनाहरू बढिरहेको प्रति राष्ट्रसंघलगायत विभिन्न संघ संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् ।
घाइतेमध्ये डम्बर, खेमराज, भीम, दीपक, वीर, लक्ष्मी र सौगातलाई थप उपचारको लागि डडेल्धुरा पठाइएको छ । अन्य घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।
दाङ । सुर्खेतबाट काठमाडौं आईरहेको यात्रुबहाका बस गएराति दाङको लमहीमा दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । घाईते मध्ये तिन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई उपचारका लागि