काठमाडौं, असोज २९ । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर लिक भएर आगलागी भएको छ । आगलागीमा परी ३ जना सामान्य घाइते भएको महानगरीय
सर्लाही, असोज २८ । सर्लाहीमा स्थानीय एक व्यक्तिको हत्याको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेको समूहसँग सुरक्षाकर्मीको झडपमा बुधबार ५२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा दुईजना
रौतहट, असोज १४ । बाघको आक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । घाँस काट्न जंगल गएका चन्द्रपुर नगरपालिका–६, चिम्नीटोलका संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको हो
स्याङ्जा, असोज १३ । स्याङ्जाको वालिङमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । वालिङ नगरपालिका–११, पेखुस्थित पनेरगैह्रामा मंगलबार बिहान गिटी निकाल्नेक्रममा माथिबाट खसेको माटोकोे
तम्घास, असोज ५ । नेपाली कांग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा सोमबार झडप भएको छ । पार्टी कार्यालय, बीपी स्मृति भवन क्याम्पसरोडबाट निकालिएको र्याली भीमचोक, पुतलीबजार हुँदै जिल्ला प्रशासन कार्यालयअगाडितर्फबाट प्रशासन
काठमाडौं, भदौ २९ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा पर्नुभएका भण्डारीको थप उपचार काठमाडौंस्थित ग्रान्डी
चितवन, भदौ २९ । नारायणगढ–मुग्लिन सडकखण्डमा दुई ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको परवानीपुर–२ का २८ वर्षीय अजय
सिमकोट, भदौ २५ । हुम्लाको खार्पुनाथ गाउँपालिका–५, दुर्पा गाउँ र खर्पेल गाउँबासीबीच वनको जडीबुटी विषयमा बुधबार र बिहीबार झडप भएको छ । दुर्पा गाउँबासीले भोगचलन गर्दै आएको मालिकादेवी सामुदायिक वन
तनहुँ, भदौ २२ । तनहुँमा बलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका ५ का ५५ वर्षीय राजकुमार श्रेष्ठ र जीप चालक म्याग्दे गाउँपालिका ७
डोलराज रानाभाट (इमेज) चितवन, भदौ १६ । चितवनको नारायणगढबजारस्थित सहिदचोकमा मंगलबार एउटा जीप पल्टँदा छजना घाइते भएका छन् । भैरहवाको लुम्बिनीबाट क्यान्सरको बिरामी बोकेर आएको लु२च ६००५ नम्बरको जीप सहिदचोकमा