Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


हलेसीका पूजारी गिरीलाई थप ७ दिनको म्याद थप

सविना अछामे, खोटाङ । जातीय भेदभाव तथा अमानवीय व्यवहार गरेको अभियोगमा पक्राउ परेका हलेसीका पूजारी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ५८ वर्षीय गोपाल गिरीलाई ७ दिनको म्याद थप गरिएको छ ।