काठमाडौं । गृह मन्त्रालयले हिरासतभित्र भएका मृत्युका घटनाबारे अनुसन्धान गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । कारागारमा र प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु प्रकरणमा सत्यतथ्य छानबिन
गृह मन्त्रालयले संविधान, प्रचलित कानुन र कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने सरकारको मनसाय नरहेको स्पष्ट पारेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ चितवन सरुवा हुनुभएको छ, रुपन्देहीमा गृह मन्त्रालयका सह–सचिव ऋषिराम तिवारी पठाइएको छ ।
काठमाडौं । गृह मन्त्रालयले मित्र राष्ट्रविरुद्ध कुनै पनि गतिविध नगर्न अनुराेध गरेकाे छ । आज एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले मित्रराष्टका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी, जुलुस प्रदर्शन
काठमाडौं, भदौं १५ । सरकारद्वारा गठित दार्चुला घटना छानबिन समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)को संलग्नता रहेको निष्कर्ष निकालेको छ। मंगलबार सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न
काठमाडौं, साउन २० । भारतीय एसएसबीले तुइन फुकालेपछि महाकाली नदी तर्दै गरेका नेपाली युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगेको छ । गृहमन्त्रालयका
काठमाडौं । सरकारले पाँचजना एआईजीको सरुवा तथा पदस्थापन गरेको छ । गृह मन्त्रालयले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेर गरेको छ। सरुवा सूची अनुसार एआइजी हरिबहादुर पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध
काठमाडौं । गृह मन्त्रालयमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसिरहेको छ । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा ठुलो जनधनको क्षति भएपछि कार्यकारी समितिको बैठक शुरु भएको हो । विपद् व्यवस्थापन कार्यकारी
काठमाडौं, असार १ । गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभएको छ । गृह मन्त्रालयमा मंगलबार सञ्चारकर्मीहरु सँगको कुराकानीमा उहाँले निर्धारित मितिमा निर्वाचन गराउनका
काठमाडौं, जेठ १४ । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारवाही गर्ने प्रतिवद्धता जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति निकाली स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ