Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


दक्षिण अफ्रिकाका राजाको निधन

काठमाडौं, फागुन २८ । दक्षिण अफ्रिकाको जुलु समुदायका राजा गूडविलको ७२ बर्षको उमेररमा निधन भएको छ । मधुमेहसँग सम्बन्धित रोगका कारण गम्भीर बिरामी ज्वेलिथिनीको उपचारका क्रममा निधन भएको हो ।