Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


वर्षेखेतीका लागि रासायनिक मलको अभाव नहुने कृषिमन्त्री चौधरीकाे दावी

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री गीता चौधरीले वर्षे धान रोपाईसम्मका लागि रासायनिक मलको समस्या नहुने बताउनुभएको छ । सिंहदरवारमा शुक्रबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार