३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


सरकारको स्थिरता चुनौतिको विषय : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले वर्तमान सरकारको स्थिरता चुनौतिको विषय भएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा भागलिन नयाँ बानेश्वरस्थित संसद भवन पुग्नुभएका महामन्त्री थापाले

बिहीबार कांग्रेस संस्थापन इतर पक्षको बैठक

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले बिहीबार आफू पक्षीय नेताहरुको बैठक बोलाएको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाइएको बैठकमा इतर समूहका शीर्ष

युवाले गुनासो गर्ने नभई समस्या समाधानको बाटो खोज्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाले गुनासो गर्ने नभई समस्या समाधानको बाटो खोज्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले युवा देशको भविष्य भएकाले उनीहरू

जबराविरुद्धको महाअभियोग अब संसदमा छलफल हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग आगामी संसदमा छलफल हुनेमा विश्वस्त रहेको बताउनुभएको छ । बिहीबार शपथग्रहणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो

कांग्रेस सांसदहरूलाई गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापाले बुधबार हुन गइरहेको पार्टीको संसदीय दलको निर्वाचनमा पार्टीका सांसदहरुलाई विवेकसम्मत निर्णय गर्न अपिल गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा विश्वस्त छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताउनुभएको छ । मंगलबार कांग्रेस संसदीय

संसदीय दलको निर्वाचनमा केन्द्रित छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताउनुभएको छ । महिला सुरक्षा दवाव समूह, नेपालले गरेको एक कार्यक्रममा उहाँले मंसिर १५ गतेसम्म आफ्नो

अब कांग्रेसबाट युवापुस्ताले पार्टी र देशको नेतृत्व गर्ने समय आयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधामन्त्री बन्नका लागि आफ्नो आवश्यता रहेको बताउनुभएको छ । उहाँले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले

गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्छु : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताउनुभएको छ । मंगलबार

मतदाताको सपना पुरा गर्ने गगन थापाको अठोट

काठमाडौं । काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी उम्मेदवार गगनकुमार थापाले यस क्षेत्रका मतदाताको सपना पुरा गर्ने बाचा गर्नुभएको छ । निर्वाचनको अन्तिम परिणाम घोषणापछि संक्षिप्त प्रतिक्रिया दिँदै