Logo १ असार २०८३, सोमबार | Tue Jun 16 2026


ललितपुरमा ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन सुरु

काठमाडौं, कात्तिक १४ । ललितपुर महानगरपालिकाले ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई पहिलो चरण निमोनियाविरुद्धको खोप दिन थालेको छ । ज्येष्ठ नागरिकका लागि निमोनियाविरुद्ध दिइने पिसिभी १३ नेपालमै पहिलो पटक ललितपुर

मल्दिभ्सले दिएको खोप आज नेपाल आइपुग्ने

एजेन्सी । माल्दिभ्स सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख एक हजार ६०० डोज खोप आज नेपाल ल्याइने भएको छ । माल्दिभ्सले नेपाललाई एष्ट्राजेनेका खोप सहयोग गरेको हो ।

चैतसम्म सबै नागरिकलाई खोपको दायरामा ल्याउन समस्या छैन– मन्त्री खतिवडा

नेपालमा हालसम्म २२ दशमलव ५ प्रतिशत नागरिकले मात्रै दुवै डोज खोप लगाएका छन् भने ३४ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् ।

भोलि एक लाख डोज फाइजरको खोप नेपाल आउँदै

काठमाडौं, कात्तिक ७ । अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्र्तगत दिनलागेको कोरोनाको फाइजर खोप सोमबार (भोलि) नेपाल आउने भएको छ । नेपालस्थित अमेरिकन दुतावासले १ लाख ६ सय २० डोज फाइजरको खोप

थप ५ सय १३ जनामा कोभिड संक्रमण, ८ जनाको मृत्यु

कोभिडबाट शनिबार ८ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ पुगेको छ ।

चीनले थप २० लाख डोज कोभिडविरुद्धको खोप दिने

सो अवसरमा राजदूत यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो दिएको पनि मन्त्रालयले जनाएको छ ।

थप ५ सय ९१ जनामा कोभिड, ६४ लाखले लगाए पूर्ण खोप

अहिलेसम्म देशभर संक्रमितमध्ये ९७ दशमलव १ प्रशित कोभिडमुक्त हुँदा १ दशमलव ४ प्रतिशतको मृत्यु भएको छ ।

सरकारको ध्यान कोरोना भाइरस नियन्त्रणमा केन्द्रीत– मन्त्री खतिवडा

उहाँले ४० लाख डोज अमेरिकी खोपका लागि सम्झौता भइसकेको र अर्को ६० लाख डोजको प्रक्रिया चलिरहेको जानकारी दिनुभयो ।

काठमाडौं महानगरपालिकामा भोलिदेखि कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइने (खोप केन्द्रसहित)

काठमाडौं, असोज २१ । काठमाडौं महानगरपालिकामा भोलि (शुक्रबार)देखि कोरोनाविरुद्धको पहिलो डोज खोप दिइने भएको छ । काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा रहेका खोप केन्द्रमा खोप लगाउने कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले

चीनले थप १० लाख कोभिडविरुद्धको खोप सहयोग गर्ने

काठमाडौं । चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १० लाख डोज खोप सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा दिने भएको हो । स्वास्थ्य राज्यमन्त्री