२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उत्तेजनाको खेल र त्यसको परिणाम कस्तो होला ?

नेपालको राजनीतिक तथा आर्थिक अवस्थाको आँकलन अब कसरी गर्ने भन्ने बारेमा कुनै विवाद छैन किनभने मुलुक जटिलतम अवस्थाबाट गुज्रेको देखिन्छ । राजनीतिक स्थिरता देखिँदैन, त्यसले दिने परिणाम स्पष्ट देखिँदैछ ।

१० खेलाडीलाई बाहिर राख्दै एसियन कप छनोटका लागि राष्ट्रिय टोली घोषणा

राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठलाई बाहिर राख्दै प्रशिक्षक अल्मुताइरीले २३ सदस्यीय नेपाली

नवौं राष्ट्रिय खेलकुदमा यी ३६ खेल समावेश हुने

युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले राष्ट्रिय खेलकुद आयोजनासँगै १९औं एसियाली खेलकदमा सहभागी हुने खेलको पनि टुङ्गो लगाएको हो ।

युएईसँग लगातार दोस्रो हार

दुबई क्रिकेट रंगशालामा सोमबार भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो । युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १

बैतडीको मेयर कप टी–ट्वान्टी क्रिकेटमा देहामाडौंको पहिलो जित

निग्लाशैनी खेल मैदानमा गुरुखोलाले दिएको १ सय १२ रनको लक्ष्य देहीमाडौंले ७ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार भएको खेलमा श्रीलंका नेभीलाई ८१ रनले पराजित गर्दै दोस्रो जित हात पारेको हो । १ सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ५ बलमा

नेपालमा हिउँमा खेलिने स्की खेलको सम्भावना रहेको पुष्टि

च्याम्पियनसिपमा विभिन्न विधामा सिनियर र जुनियर गरी ३१ जनाले सहभागिता जनाए । जसमा अल्पाईन स्की पुरुषतर्फ काठमाडौंका साहसराम श्रेष्ठ च्याम्पियन बने । धनगढीका दिनेशकुमार बोहरा दोश्रो र सोलुखम्बुका छिरिङ तेन्जिन

मनाङ मर्स्याङ्दी र थ्रीस्टारबीचको खेल बराबरी, उपाधि होडमा मच्छिन्द्र

तर, मनाङको अग्रतालाई थ्रीस्टारले १० मिनेट पनि टिक्न दिएन । थ्रीस्टारका ऋतिक खड्काले ७१औं मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बलले फस्ट बारमा ठोकिएर जाली चुमेको थियो ।

‘ए’ डिभिजन लिगको बाँकी खेलतालिका सार्वजनिक, तेस्रो भेन्यू एन्फा कम्प्लेक्स

दशौं र एघारौं चरणका चारवटा खेल भने एन्फाले एन्फा कम्प्लेक्स, सातदोबाटोमा पनि गराउने भएको छ । यसअघि एन्फाले यस संस्करणका खेलहरू दशरथ रंगशाला र पोखरा रंगशालामा मात्र खेलाएको थियो ।

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।