Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


नवलपरासीका विद्यालयहरु धमाधम खुल्न थाले

नवलपरासी । नवलपरासीका बिद्यालय धमाधम खुल्न थालेका छन् । पढाईको वैकल्पिक माध्यम प्रभावकारी नभएपछि नवलपरासीका सामुदायिक र निजी विद्यालयहरु धमाधम खुल्न थालेका हुन् । सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना