Logo ५ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026


मध्यपुरमा ‘खाँ पिहाँवइगु जात्रा’ सम्पन्न

काठमाडाैं ।मल्लकालीन युद्धको झझल्काे दिने खाँ पिहाँवइगु जात्रा भक्तपुरको मध्यपुर थिमिमा सम्पन्न भयाे । प्रत्येक वर्ष बडा दसैंकाे एकादशीमा याे जात्रा मनाइने गरिन्छ । जात्रामा युद्धको बेलामा प्रयाेग हुने सेताे

युद्धकला प्रतीक खाँ पिहाँवइगु जात्रा भक्तपुरको मध्यपुर थिमिमा आज हुँदै

काठमाडौं । मल्लकालीन युद्धको झझल्को दिने खाँ पिहाँवइगु जात्रा भक्तपुरको मध्यपुर थिमिमा आज हुँदैछ । बडादसैं अन्तर्गत एकादशीको दिन थिमिको तत्कालीन दरबारबाट तलेजु भवानीसँगै खाँ पिहाँवइगु जात्रा सम्पन्न गरिन्छ ।