Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


क्रुज जहाजमा हान्टाभाइरसको संदिग्ध प्रकोपका कारण ३ जनाको निधन

एजेन्सी । अर्जेन्टिनाबाट केप भर्डे जानेक्रममा एउटा क्रुज पानीजहाजमा हान्टाभाइरसको संदिग्ध प्रकोपका कारण तीन जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले एट्लान्टिक महासागरमा यात्राको क्रममा क्रुज जहाजमा एक ७०