काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको टी–ट्वान्टी बलिङ वरीयतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले अपडेट गरेको नयाँ वरीयतामा सन्दीप दुई स्थान सुधार हुँदै
टीयु क्रिकेट मैदानमा आयोजना हुने पहिलो संस्करणको प्रतियोगिता असोज ८ बाट कात्तिक ५ गतेसम्म हुनेछ । लिगको गर्भनिङ काउन्सिलका एक सदस्यले खेलाडी ड्राफ्टको काम अन्तिम चरणमा पुगेको बताएका छन् ।
पाठकले ब्याटिङ पक्षको सुधारलाई प्राथमिकितामा राख्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । घरेलु एकदिवसीय प्रतियोगिता पछिल्लो दुई वर्षदेखि आयोजना हुन नसक्दा नेपालको लगानी कुन स्तरको छ भन्ने प्रष्ट देखाएको छ ।
प्रतियोगितामा सिंगापुर, युएई, हङकङ र कुबेत सहभागी हुने एसीसीले जनाएको छ । सहभागी सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् भने शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछन् । यहाँबाट
लामिछाने र मल्लसहितको टोलीमा रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सराफ, साहब आलम, किशोर महतो
प्रशिक्षक एउटा त्यस्तो पात्र हुन् जसले टोलीलाई एक बनाउन र योजनासहित अगाडि बढाउन भूमिका खेल्नुपर्ने हुन्छ । यही अपेक्षा पुबुदुबाट गरिए पनि हुन सकेन । जसका कारण अहिले टोली प्रशिक्षकविहीन
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल ३४ खेल हुनेछ । प्रतियोगितामा सहभागी टोलीले १८ खेलाडी टिममा राख्न पाउनेछन् । जसमा १२ विदेशी खेलाडी राख्न पाइनेछ ।
आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९औं स्थानमा यथावत् रहन सफल भएको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो ।
दासानायके प्रशिक्षक नियुक्त गरेको जानकारी क्रिकेट क्यानडाले सामाजिक सञ्जालबाट दिएको छ । उनी दोस्रो पटक क्यानडको प्रशिक्षक नियुक्त भएका हुन् । श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका पुबुदु अहिले क्यानडाका नागरिक हुन्
पत्रकार सम्मेलनमा उनले आफ्नो कोचिङ करियरको सबैभन्दा कठिन निर्णय भएको बताएका छन् । आफूलाई नेपाल क्रिकेट मनपर्ने र अहिलेको स्थितिमा छाड्नुपर्दा निकै भावुक भएको बताए ।