Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


वर्षा बाधक हुँदा नेपालको एशियाकप यात्रा समाप्त

मलेसियामा जारी प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा नेपालले युएईबाट जम्मा ८२ रनको लक्ष्य पाएको थियो । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले युएईलाई १९.५ ओभरमा समेट्दा युएईले नेपाल सामु ८२ रनको

जितको एकदम नजिक पुगेर हार्‍यौं : सन्दीप लामिछाने

आफूले पनि बलिङमा सोचेजस्तो राम्रो गर्न नसकेको भन्दै कप्तान लामिछानले अबका दिनमा कमजोरीलाई सुधारेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । आगामी खेलमा थप चुनौती रहेको भन्दै उनले खेलाडीलाई थप अभ्यास

एसीसी टी–२० च्याम्पियनसिपका लागि राष्ट्रिय क्रिकेट टीम बन्द प्रशिक्षणमा

मौसम प्रतिकुल भए पनि एशिया कप छनोट हुने लक्ष्यसाथ टोलीले च्याम्पियनसिपको तयारीलाई तीव्रता दिएको छ । पछिल्लो पटक युगाण्डासँगको श्रृंखलामा देखिएको फिटनेस र फिल्डिङको समस्या निराकरण गर्न प्रशिक्षणमा जुटेको मुख्य

आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै

सिरिजका लागि अमेरिकामा रहेको नेपालले अमेरिकाको ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्न लागेको हो । सिरिजको तयारी स्वरूप नेपाली टोलीले अभ्यास स्वरुप खेल्न लागेको खेल ५० ओभरको हुनेछ ।

अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको खेलतालिका सार्वजनिक

नेपाल, स्कटल्याण्ड र नामिबियाबीच हुने त्रिकोणात्मक एकदिवसीय उक्त सिरिजको खेल तालिका अनुसार नेपालले आफनो पहिलो खेल नामिबियासँग खेल्ने आइसीसीले जनाएको छ । नेपाल र नामिबियाबीचको खेल आगामी असार २७ गते

नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान

नेपाल क्रिकेट संघ(क्यान)ले एक कार्यक्रमको आयोजना गरेर श्रृंखला भ्रमण गर्न लागको टोलीलाई शनिबार बिदाई गरेको हो । टोली आजै अमेरिका जाँदैछ । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज, क्यानका

आईपीएलको इलिमिनेटरमा लखनउ र बैंग्लोर भिड्दै

आजको खेलको विजेताले शनिबार हुने फाइनलमा गुजरात टाइटान्ससँग उपाधिका लागि भिड्नेछ । नवप्रवेशी टाइटान्स राजस्थान रोयल्सलाई ७ विकेटेले पराजित गर्दै मंगलबार राति फाइनलमा पुगेको हो ।

क्यानले ईपीएल, डीपीएल र पीपीएललाई राष्ट्रिय लिगको मान्यता नदिने

संघले आफ्नै लिग नेपाल टी–२० लिग सञ्चालन गर्न लागेको जानकारी दिँदै महासचिव प्रशान्तविक्रम मल्लले उनीहरूले चाहेको खण्डमा क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा अनुमति दिन सकिने निर्णय भएको बताउनुभयो ।

फाप्ला र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंशशाला सरकारले बनाउने

मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंशगाला निर्माणको काम अघि बढाउने बताउनुभयो ।

क्यानका सबै प्रतियोगिता बहिस्कार गर्ने ईपीएलको चेतावनी

सोमबार काठमाडौंमा पत्रकार सम्मेनल गर्दै उनीहरूले क्यानले एउटै मात्र टी–२० लिग आयोजना गर्ने निर्णयले यसअघि फ्रेन्चाइज क्रिकेटमा लगानी गरिरहेका कर्पोरेट क्षेत्रको लगाी डुब्ने भन्दै प्रतियोगिता बहिस्कार गर्ने चेतावनी दिएको हो