२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


चितवन टाइगर्स ईपीएल क्रिकेटको प्लेअफमा प्रवेश

शुक्रबार भएको खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको चितवनले २ खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो ।

ईपीएल क्रिकेट : सुपर ओभरमा पुग्यो ललितपुर र भैरहवाबीचको खेल

खराव प्रकाशका कारण सुपर ओभरको खेल हुन नपाएपछि दुवै टिमले सहमतिमा १–१ अंक बाँडेका छन् ।

पाकिस्तान र नेपालबीच खेलको विशेष योजना लिएर फर्किएको छु– शाहिद अफ्रिदी

पाकिस्तान फर्किएपछि मंगलबार एक ट्वीट गर्दै अफ्रिदीले आफू नेपाल यात्राको क्रममा एकदम धेरै याद तथा पाकिस्तान र नेपालबीच खेलको विशेष योजना लिएको बताए ।

ईपीएल क्रिकेट : लगातारको वर्षाले सुकेन मैदान, मंगलबारको खेल पनि स्थगित

वर्षाले मैदान भिजेको कारण काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित गरिएको हो । लगातारको वर्षाका कारण मैदान भिजेपछि खेल स्थगित भएको हो ।

ईपीएल क्रिकेट : सोमबारका दुवै खेल स्थगित

गएरातिको वर्षाले मैदान भिजेकाले भैरहवा ग्लाडियटर्स र चितवन राइनोज तथा काठमाडौं किङ्स–११ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको हो ।

ईपीएल क्रिकेट : काठमाडौंको विजयी सुरुवात, दुई विदेशी खेलाडीको अर्धशतकीय पारी

टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।

अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान नहँदा खेलाडीले चाहेजति अभ्यास गर्न पाउँदैनन्

काठमाडौं, असोज ८ । त्रिवि क्रिकेट मैदान । नेपालमा अन्तराष्ट्रिय स्तरको क्रिकेट खेल हुने एकमात्र मैदान हो । यो मैदानमा अन्तराष्ट्रिय स्तरको पहिलो क्रिकेट म्याच एसीसी ट्रफी अन्तर्गत जापान र

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

काठमाडौं, असोज ७ । राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । ललितपुर प्याट्रीयट्सले आज ज्ञानेन्द्रले चौंथो संस्करणको प्रतियोगिता

आईपीएल क्रिकेट : सनराइजर्स हैदारावादका एक खेलाडीमा कोभिड पोजेटिभ

बुधबार साँझ खेल हुनुअघि गरिएको पीसीआर परीक्षणमा टीमका खेलाडी टी नटराजनमा कोभिड पोजेटिभ भएको आईपीएलले जानकारी दिएको छ ।

सुरक्षाको कारण देखाउँदै इंग्ल्याण्डको पुरुष र महिला टीमद्वारा पाकिस्तान भ्रमण रद्द

इंग्ल्याण्डको बोर्डले जारी गरेको विज्ञिप्तमा भनेको छ, ‘हाम्रो निर्णयले पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको फर्काउन निरन्तर कोसिस गरिरहेको पीसीबीलाई एकदमै निराश भएको हामी महसुस गर्न सक्छौं ।’