Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


एभरेष्ट प्रिमियर लिगको तालिका सार्वजनिक

काठमाडौं, भदौ २३ । एभरेष्ट प्रिमियर लिग क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । जसमा उद्घाटन खेलमा काठमाडौं किंग्स ११ र साविक विजेता ललितपुर प्याट्रियट्सविच प्रतिस्पर्धा हुने भएको छ ।

पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेटमा नेपालको जित

काठमाडौं, भदौ २२ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनी पीएनजी विरुद्धको एक दिवसीय क्रिकेटमा रोमाञ्चक जित हासिल गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल

नेपालले आज पपुवा न्युगिनीसँग एक दिवसिय क्रिकेट खेल्ने

एजेन्सी । ओमानमा अभ्यास गरिरहेको नेपालको राष्ट्रिय क्रिकेट टोलीले आज पपुवा न्युगिनीसँग मैत्रिपूर्ण खेल खेल्दैछ । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन– २ अन्तर्गत त्रिकोणीय शृखलाको तयारीका लागि ओमान पुगेको नेपाली

राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक वाटमोरद्वारा राजीनामा

वाटमोरले २०२१ को सुरुवातमा एक वर्षका लागि राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकको रुपमा रहने सम्झौता गर्नुभएको थियो ।

विश्वकप लिग–२ अन्तर्गत नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ । यस्तै, दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्नेछ ।

ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । जसमा तीव्र गतिका बलर गुल्शन झा पहिलो पटक टिममा पर्दा रोहित पौडेलले पुनरागमन गरेका छन् ।

पाकिस्तानको उत्कृष्ट प्रदर्शन

एजेन्सी । वेस्ट इन्डिजसँगको दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानले २ सय १२ रन बनाएको छ । टस हारेर ब्याटिङ गरेको पाकिस्तानले पहिलो दिनमा ४ विकेटको क्षतिमा २ सय १२

नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान जाँदै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक क्रिकेट श्रृंखला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली अर्को साता ओमान जाँदैछ । ओमान जाने टोलीमा नेपालका १७ खेलाडी सामेल

आईसीसीद्वारा टि–२० विश्वकपको खेलतालिका सार्वजनिक, अक्टोबर २४ मा भारत र पाकिस्तानको खेल

अक्टोबर २४ मा भारत र पाकिस्तान पहिलो खेलमै प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइन खेल नोभेम्बर १० मा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा हुनेछ ।

पपुवा न्यूगिनीसँग नेपालले दुई एकदिवसीय खेल्ने पक्का, पहिलोपटक डे/नाइट क्रिकेट खेल्दै

नेपालले आईसीसी विश्वकप लिग–२ अघि पपुवा न्यूगिनीसँग ओमानमा दुईवटा एकददिवसीय क्रिकेट खेल्न लागेको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ ।