२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


टी–२० विश्वकप : सुपर १२ का खेल सुरु हुँदै

यस्तै ग्रुप दुईमा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो चरणबाट छानिएका स्कटल्याण्ड र नामिबिया छन् ।

बङ्गलादेश टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश

बिहीबार भएको पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा८४ रनले विजयी भएसँगै बङ्गलादेशले सुपर १२ को यात्रा पक्का गरेको हो ।

टी–२० विश्वकपमा स्टकल्याण्डको लगातार दोस्रो जित

कालम म्याकलियोडले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् । पपुवा न्यूगिनीका अबुआ मोरियाले ४ र चाड सोपरले ३ विकेट लिएका छन् ।

टी–२० विश्वकप क्रिकेट : आयरल्याण्डद्वारा नेदरल्याण्ड ७ विकेटले पराजित

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदल्याण्डले निर्धारित ओभरमा पूरै विकेट गुमाएर १ सय ६ रन बनायो । उसका लागि म्याक्स ओ डाउडले ५१ रन बनाएर अर्धशतकीय पारी खेले ।

क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । क्यानले आज मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज सुरु हुँदै

काठमाडौं, असोज ३१ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आज सुरु हुँदैछ । विश्वकपको पहिलो दिन आज दुई खेलहरु हुनेछ । युएई र ओमानमा संयुक्त रुपमा हुने प्रतियोगिताअन्तर्गत पहिलो चरणका दुई

महिला क्रिकेट टीमको बन्द प्रशिक्षण कात्तिक ३ गतेबाट, बोलाइए २४ खेलाडी

क्यानले बोलाएको टिममा रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई र सरस्वती चौधरी छन् ।

चितवन टाइगर्स पहिलो पटक ईपीएलको फाइनलमा

पोखरा रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । चितवनको बलिङ सामु पोखरा ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आईपीएल क्रिकेट : दिल्लीद्वारा मुम्बई चार विकेटले पराजित

मुम्बईका ट्रेन्ट बोल्ट, जयन्त यादव, कुर्णाल पाण्ड्या, जसप्रित बुमराह र नाथन कट्लर–निलले एक–एक विकेट लिए ।

ईपीएल क्रिकेट : भैरहवा र काठमाडौंबीचको खेल स्थगित

विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा ललितपुरसँग खेल टाइ हुँदा अंक बाँडेको थियो । प्लेअफमा स्थान बनाउन दुबै टिमलाई जित्नैपर्ने दबाव छ ।