Logo ५ भाद्र २०८३, शुक्रबार | Sat Aug 22 2026


कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति भएपछि क्यालेण्डर बनाउन सांसदहरुको माग

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिमा कोरम नपुगेर बैठक नै स्थगित हुने स्थिति सिर्जना हुन थालेपछि सांसदहरुले क्यालेण्डर बनाउनुपर्ने माग गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले यस्तो